आज मिती २०८० पुष १३ गते शुक्रवार अध्यक्ष श्री राजेशक़ाज़ी श्रेष्ठज्यूँको अध्यक्षतामा स्कुल भवनमा बसेको भानुभक्त स्कुल अल्मुनाईको बैठक द्वारा, अल्मुनाईको तर्फबाट श्री बिध्यासागर तुलाधरज्यूँको अध्यक्षतामा छात्रबृति समिती गठन गर्नाका साथै अमेरिका च्याप्टरको अध्यक्षमा श्री धीरेन गुरुङज्यूँ लाई मनोनयन गरी, २०८० पुष २८ गते बिहान १२ बजे बिधान लाई बैधानिकता दिन बढ़ीभंदा बढ़ी पूर्व बिध्यार्थी लाई सामुहिक निमंत्रणा दिने निर्णय गरिएको छ।
तसर्थ यस कार्यक्रमलाई सफल पारिदिन यस पेजमा आबद्ध सबैलाई सादर अनुरोध छ।
Also, an Event is created in the page of your interest to join. Help us by ticking so that we know the numbers and will help planning the logistics
